Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सको नयाँ व्याजदर सार्वजनिक

अर्थसंसार

सोमबार, २९ भदौ २०७७, ०७ : २३ मा प्रकाशित

नेपाल फाइनान्सको नयाँ व्याजदर सार्वजनिक

अर्थ संसार, काठमाडौं – नेपाल फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सको निक्षेपतर्फ बचत खातामा ६ देखि ६.७५ प्रतिशत र कल डिपोजिटमा ३ प्रतिशतसम्म व्याजदर प्रदान गरिनेछ ।

यस्तै मुद्दती खातामा पनि नयाँ व्याजदर निर्धारण गरिएको छ । फाइनान्सले आज (भाद्र २९ गते, सोमबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हाे ।

यस्तो छ फाइनान्सले सार्वजनिक गरेको नयाँ व्याजदर:


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको