Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ आजको सुन-चाँदीको बजारभाउ

अर्थसंसार

आइतबार, २८ भदौ २०७७, १० : ५१ मा प्रकाशित

यस्तो छ आजको सुन-चाँदीको बजारभाउ

अर्थ संसार, काठमाडौं- साताको पहिलो दिन आइतबार (आज) सुनको मूल्य स्थिर रहेको छ ।

आज छापवाला सुन प्रतितोला ९६ हजार ५ सय कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।
 शुक्रबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो । 

यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार निर्धारण गरिएको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी आज प्रतितोला एक हजार ३ सय १० रूपैयाँ कायम भएको छ । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको