Web Analytics Made Easy - StatCounter
सोमबार, ०५ असोज २०७७
यस्तो छ आजको सुन-चाँदीको बजारभाउ
आइतबार, २८ भदौ २०७७

अर्थ संसार, काठमाडौं- साताको पहिलो दिन आइतबार (आज) सुनको मूल्य स्थिर रहेको छ ।

आज छापवाला सुन प्रतितोला ९६ हजार ५ सय कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।
 शुक्रबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो । 

यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार निर्धारण गरिएको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी आज प्रतितोला एक हजार ३ सय १० रूपैयाँ कायम भएको छ । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज



Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved