Like us!
Follow us!
Connect us!
Watch us!

मुद्दती निक्षेपमा लगानी गर्दै नागरिक लगानी कोष

निशा हुमाँगाई

विहीबार, १८ भदौ २०७७, ११ : ०० मा प्रकाशित

मुद्दती निक्षेपमा लगानी गर्दै नागरिक लगानी कोष

अर्थ संसार, काठमाडौं – नागरिक लगानी कोषले वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा ४ अर्ब भन्दा धेरै रकम लगानी गर्ने भएकाे छ । कोषले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त 'क' वर्गका बैंकमा एकदेखि दुई वर्षे अवधिका लागि ४ अर्ब ४५ करोड ५९ लाख ६० हजार रुपैयाँ लगानी गर्न लागेकाे एक सूचना मार्फत जानकारी दिएकाे छ । 

त्यसैगरी, कोषले इच्छुक वाणिज्य बैंकहरुलाई  आफूले राख्न चाहेको रकम, आफुले दिन सक्ने ब्याजदर र ब्याजदरको भुक्तानी अवधि तोकेर भाद्र २१ गते आइतबारसम्म शिलबन्दी प्रस्ताव बुझाउन अनुराेध गरेको छ । 

कोषले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको