Web Analytics Made Easy - StatCounter
सोमबार, ०५ असोज २०७७
मुद्दती निक्षेपमा लगानी गर्दै नागरिक लगानी कोष
बिहिबार, १८ भदौ २०७७

अर्थ संसार, काठमाडौं – नागरिक लगानी कोषले वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा ४ अर्ब भन्दा धेरै रकम लगानी गर्ने भएकाे छ । कोषले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त 'क' वर्गका बैंकमा एकदेखि दुई वर्षे अवधिका लागि ४ अर्ब ४५ करोड ५९ लाख ६० हजार रुपैयाँ लगानी गर्न लागेकाे एक सूचना मार्फत जानकारी दिएकाे छ । 

त्यसैगरी, कोषले इच्छुक वाणिज्य बैंकहरुलाई  आफूले राख्न चाहेको रकम, आफुले दिन सक्ने ब्याजदर र ब्याजदरको भुक्तानी अवधि तोकेर भाद्र २१ गते आइतबारसम्म शिलबन्दी प्रस्ताव बुझाउन अनुराेध गरेको छ । 

कोषले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज



Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved