Like us!
Follow us!
Connect us!
Watch us!

अब्बल कुलमानको उज्यालो नेपाल अभियानको सफलताको कथा (भिडियोसहित)

निशा हुमाँगाई

बुधबार, १७ भदौ २०७७, १२ : २६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं –  "कुलमान घिसिङ " भन्ने नाम आजकाल नेपालका बाल-बालिकादेखि वृद्ध-वृद्धा सबैकाे मुखमा झुन्डिएकाे छ । याे नामले हरेक नेपालीकाे मन मस्तिष्कमा राम्राे छाप पारेकाे छ । सबै सामु प्रख्यात घिसिङ अरू काेही नभएर नेपालकाे उज्यालाेका नायक हुन् । नेपाल उज्यालाे हुनुमा घिसिङकाे मुख्य भुमिका रहेकाे छ ।

२०७३ साल भदौ २९ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङकाे जन्म १९७० सालमा रामेछाप जिल्ला भएकाे थियाे । उनी सानैदेखि नेपाललाई उज्यालाे बनाउन चाहान्थे । उनकाे बाल्यकालकाे त्याे सपना अहिले विपनामा परिणत भएकाे छ । अनेकाैँ चुनाैतीहरूकाे सामना गर्दै आज उनले नेपाललाई उज्यालाे बनाएका छन् । 

हेराैँ नेपाललाई उज्यालाे बनाउने घिसिङकाे सफलताको कथा :

याे पनि :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको