Like us!
Follow us!
Connect us!
Watch us!

दुग्ध बिकास संस्थानमा नीतिगत अनियमिता  !

अर्थ संसार

बुधबार, १७ भदौ २०७७, ११ : ३२ मा प्रकाशित

दुग्ध बिकास संस्थानमा नीतिगत अनियमिता  !

अर्थ संसार, काठमाडौं– दुग्ध बिकास संस्थान लैनचौरले गतबर्ष कार्तिकमा प्रकाशन गरेको पदपुर्ती बिज्ञापनमा नीतिगत अनियमिता भएको छ  । 

यस संस्थाको बिनियमावलि २०६३ को आठऔ संसोधन २०७६ को बिनियम ३३/ ३४ अनुसार तिस दिन भित्र सम्भावय उमेदवारले  मात्र अवेदन दिने  वबस्था रहेको छ । बिनियमलाई लत्याउदै  संस्थानको प्रशासनले बिनियम बिपरित योगयता नपुगेको उमेदवारलाई समेत सामेल गराएर अपवयाख्या गरेको छ  । 

संस्थानको बिनियमावलि भन्दा माथिल्लो लोक सेवा अयोगको सामान्य सिद्दान्त २०७४ को दफा १५(१) (२) र (५) को पनि बिपरित हुने गरी ब्याख्या गरेको पाईएको छ । त्यस्ता अयोगय व्यक्तीलाई नै बदुवा गर्न उधृत भएको छ र संचालक समितीमा पनि बिबाद रहेको डिडिसि स्रोतले बातएका छन्  । 

 दुग्ध बिकास संस्थानका अधिकारीक यूनियनले  वबस्थापनलाई संस्थानको बिनियमावली अनुसार चल्न एक विज्ञप्ति जरी गर्दै बिरोध जनएका छन्  । 
 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको