Like us!
Follow us!
Connect us!
Watch us!

"हिम्मत भए समस्याले सफलतालाई छेक्दैन", प्रेरणाका स्रोत सुरज राज पाण्डेको कथा (भिडियोसहित)

निशा हुमाँगाई

मंगलबार, १६ भदौ २०७७, १२ : ५५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – भनिन्छ, आफूसँग हिम्मत भएमा हजाराैँ समस्याले पनि सफलताकाे बाटाे छेक्न सक्दैन । यही भनाइलाई पुष्टि गरेका छन् फाइब्राेका 
संस्थापक प्रमुख कार्यकारी अधिकारी सुरज राज पाण्डेले ।

जीवनमा हामीले कति कुराहरू हेरेर, देखर, सुनेर र बुझेर सिक्ने गर्दैछाैँ भने कतिपय कुराहरू जिन्दगीका आफ्ना भाेगाइले नै सिकाइदिन्छ । सायद त्यसैले  हाेला जीवनमा आफ्नै भोगाईबाट सिकेका कुरा धेरै उपयोगी हुन्छन् भनिन्छ । 

यसै सन्दर्भमा कुरा गर्दा पाण्डेले पनि आफ्नै भोगाईबाट जीवनमा थुप्रै कुराहरू सिकेका छन् । जीवन र सफलताकाे बीचमा समस्याहरू थुप्रै आउँदा पनि हिम्मत नहारेका पाण्डे आज कयाैँ युवाहरूका लागि प्रेरणाकाे स्रोत बन्न पुगेका छन् ।

हेराैँ अनेकाैँ चुनाैतीहरूलाई सामना गर्दै अघि बढेर सक्षम भएका सुरज राज पाण्डेकाे प्रेरणाकाे कथा :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको