Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास र सिटिजन बैंक सिल !

अर्थ संसार

विहीबार, २९ साउन २०७७, १७ : ३८ मा प्रकाशित

मुक्तिनाथ विकास र सिटिजन बैंक सिल !

अर्थ संसार, बर्दिया-बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन  बैंक लिमिटेड सिल गरिएको छ ।

कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द  गरिएको बैंकहरुले जनाएका छन् ।

Reliance Life Insurance Nepal को IPO को सम्पूर्ण जानकारी || कम्पनीको Financials कस्तो छ त ?

 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको