Like us!
Follow us!
Connect us!
Watch us!

अन्तत: हरियाे भएर नै बन्द भयाे  शेयर बजार !

निशा हुमाँगाई

बुधबार, २८ साउन २०७७, १५ : ०१ मा प्रकाशित

अन्तत: हरियाे भएर नै बन्द भयाे  शेयर बजार !

अर्थ संसार, काठमाडौं – आज (बुधबार) शेयर बजार हरियाे भएर बन्द भएकाे छ । सुरूवातदेखि नै केही घट्दै गइरहेकाे बजार अन्त्यमा हरियाे भएर नै बन्द भएकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १.५१ अंकले बढेर एक हजार ४२५.३२ मा पुगेकाे छ । नेप्से ०.११ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.०२ अंकले बढेर २९७.२९ मा पुगेको छ ।

कूल १८८ वटा कम्पनीकाे ३० लाख ३२ हजार ३११ कित्ता शेयर खरिदबिक्री हुँदा  ९५ करोड १९ लाख ६० हजार २०८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ६ वटा उपसमूहकाे शेयर घटेकाे छ। 

 हेराैं आजकाे शेयर तालिका :

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको