Web Analytics Made Easy - StatCounter
बुधबार, ०७ असोज २०७७
एनआईसी एशिया क्यापिटलले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?
बुधबार, २८ साउन २०७७

अर्थ संसार, काठमाडौं – एनआईसी एशिया क्यापिटलले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे श्रावण २६ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे चाैँथाे वार्षिक साधारण सभा भदौ १८ गते, बिहीबार कम्पनीकाे रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजेबाट सुरू हुनेछ ।

त्यसैगरी, सभामा हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |