Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया क्यापिटलले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

निशा हुमाँगाई

बुधबार, २८ साउन २०७७, १२ : १३ मा प्रकाशित

एनआईसी एशिया क्यापिटलले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार, काठमाडौं – एनआईसी एशिया क्यापिटलले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे श्रावण २६ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे चाैँथाे वार्षिक साधारण सभा भदौ १८ गते, बिहीबार कम्पनीकाे रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजेबाट सुरू हुनेछ ।

त्यसैगरी, सभामा हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

Kusum Media Creation Pvt. Ltd All Rights Reserved

  • अध्यक्ष/सम्पादक मिलन खड्का
    प्रधान सम्पादक लीलानाथ घिमिरे
  • कम्पनि दर्ता न. १२४४८४/०७१/०७२
    सुचना बिभाग दर्ता न. ५४८/०७४-०७५
  • आर्थिक वर्ष २०८०/२०८१

Copyright © 2024 Kusum Media Creation Pvt. Ltd., All Rights Reserved
Website By: P. G. Tech Nepal Pvt. Ltd.