Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशिया ग्रोथ फण्ड र ब्यालेन्स फण्डकाे लाभांश घाेषणा, दिने भए कति ?

निशा हुमाँगाई

मंगलबार, २७ साउन २०७७, १० : १५ मा प्रकाशित

एनआइसी एशिया ग्रोथ फण्ड र ब्यालेन्स फण्डकाे लाभांश घाेषणा, दिने भए कति ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा एनआइसी एशिया ग्रोथ फण्ड र एनआइसी एशिया ब्यालेन्स फण्डकाे लाभांश घाेषणा गरिएकाे छ ।

योजना व्यवस्थापक एनआइसी एशिया क्यापिटल लिमिटेडकाे हिजाे श्रावण २६ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ का लागि एनआइसी एशिया ग्रोथ फण्डका इकाईधनीहरूलाई कर सहित १२ प्रतिशतका दरले र एनआइसी एशिया ब्यालेन्स फण्डका इकाईधनीहरूलाई कर सहित ८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरिएकाे हाे । 

हेर्नुहाेस् सूचना :

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको