Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४० लाख ७५ हजार कित्ता बाेनस शेयर सूचिकृत

निशा हुमाँगाई

सोमबार, २६ साउन २०७७, १७ : १२ मा प्रकाशित

नेप्सेमा ४० लाख ७५ हजार कित्ता बाेनस शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (साेमबार) एउटा बैंकको बोनस शेयर सूचीकृत भएको छ । 

स्टकका अनुसार नेपाल बंगलादेश बैंक लिमिटेडको ४० लाख ७५ हजार १ सय ५१ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको