Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार ?

निशा हुमाँगाई

सोमबार, २६ साउन २०७७, ११ : २० मा प्रकाशित

सुनकाे मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार ?

अर्थ संसार, काठमाडौं – हिजाे आइतबार घटेको सुनको मूल्यले आज (साेमबार) पनि ओरालाे यात्रा तय गरेकाे छ ।

साेमबार सुनकाे मूल्य ताेलाकाे २ सय रूपैयाँले घटेर  प्रतिताेला १ लाख २ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, साेमबार तेजावी सुनको भाउ प्रतितोला १ लाख १ हजार ९ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, साेमबार चाँदीकाे मूल्य पनि ताेलाकाे १५ रुपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय ९५ रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको