Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तले डाक्याे विशेष साधारण सभा

निशा हुमाँगाई

आइतबार, २५ साउन २०७७, ०७ : ०९ मा प्रकाशित

महुली लघुवित्तले डाक्याे विशेष साधारण सभा

अर्थ संसार, काठमाडौं – महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ ।

संस्थाकाे श्रावण २४ गते शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा भाद्र ९ गते मंगलबार संस्थाकाे केन्द्रिय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजेदेखी सुरू हुनेछ ।

सभामा महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र नव किरण लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ ।

DishHome ले Ipo निश्कासन गर्ने | शेयरधनीले राम्रो प्रतिफल पाउने |क्लिन फिड लागू हुँदा ग्राहक मारमा |

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको