Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हाइड्रोको साधारण सभा स्थगित

निशा हुमाँगाई

आइतबार, १८ साउन २०७७, १२ : ११ मा प्रकाशित

नेपाल हाइड्रोको साधारण सभा स्थगित

अर्थ संसार, काठमाडौं - नेपाल हाइड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडकाे  साधारण सभा स्थगित भएकाे छ ।

कम्पनीकाे श्रावण २३ गते शुक्रबार बुटवलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा गर्ने भनिएकाे चाैधाैँ वार्षिक साधारण सभा हाल विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस (Covid-19) काे संक्रमणका कारण लामाे दुरिकाे यातायात नखुलेका कारण सभा सञ्चालन गर्न कठिनाइ हुने भएकाले अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएकाे हाे । 

कम्पनी​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको