Like us!
Follow us!
Connect us!
Watch us!

लगानीको अवसर, सस्तोमा १० कम्पनीको शेयर

अर्थ संसार

शनिबार, १७ साउन २०७७, ०९ : ४६ मा प्रकाशित

लगानीको अवसर, सस्तोमा १० कम्पनीको शेयर

अर्थ संसार, काठमाडौं-  तपाईसँग अहिले जगेडा पैसा छ ? आफूसँग भएको केही रकमले सस्तो मूल्यमा शेयर किन्न सक्नुहुनेछ । त्यसले तपाईलाई राम्रो फाइदा दिनेछ ।

दोस्रो बजारमा अहिले प्रतिकित्ता ५० रुपैयाँ भन्दा कम मूल्यमा शेयर पाइन्छ । सस्तो मूल्यमा शेयर पाउनु भनेको सुनौलो अवसरको रुपमा हेर्न पनि सकिन्छ । थोरै पैसामा धेरै कित्ता शेयर किन्ने अवसर हो ।

थोरैमा धेरै नाफा कमाउने अवसर पनि हो । मात्र, लगानीकर्ताले केही समय कुर्नु पर्दछ । शेयर बजारको विशेषता भनेको शेयर मूल्य घटबढ हुनु हो । त्यसमा पनि लगानीकर्ताको धैयरता सन्दुर पक्ष हो । किन भने  शेयर बजारमा जसले धैयरता गर्न सक्छ, त्यसले नाफा गोजीमा हाल्न सक्छ ।

हाइड्रो मात्र बनाउने कम्पनी होइन,लगानीकर्तालाई प्रत्येक वर्ष प्रतिफल दिन्छौँ, ढुक्क भएर आइपिओमा लगानी गर्नुहोस् 

अहिलको समय र परिस्थिति र होहल्लाले दोस्रो बजारमा धेरै कम्पनीको शेयर मूल्य प्राइमरी शेयर अर्थात आइपिओको मूल्य  भन्दा कम छ । यस्तो हुनाले जो सँग शेयर छ, उसलाई पक्कै घाटा छ ।

तर, अहिले किन्ने शेयरधनीले पछि राम्रो फाइदा लिने छन् । यस्तो बेलामा सस्तो कम्पनीको शेयर किनेमा आज र भोलीमा त भन्न सकिन्न पर्सिका दिनमा पक्कै लगानीकर्ता मालामाल बन्ने छन् ।

आज हामीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएका कम्पनीहरुमध्ये सवै भन्दा १० सस्ता कम्पनीहरुको बारेमा भिडियो बनाएको छौं । यो कम्पनीमा लगानीकर्ताका दिनमा भोलीका दिनमा राम्रो फाइदा लिन सक्नेछन् । मात्र लगानीकर्तामा धैयरताको अवाश्यक छ ।

नेप्सेमा सूचिकृत सस्ता १० शेयर । Top 10 cheapest shares listed in NEPSE | 2077-04-15

 

 

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको