Like us!
Follow us!
Connect us!
Watch us!

२२ वर्षीया युवतीमाथि एसिड प्रहार

अर्थ संसार

विहीबार, ०८ साउन २०७७, २२ : ३० मा प्रकाशित

२२ वर्षीया युवतीमाथि एसिड प्रहार

अर्थ संसार, काठमाडौं-सीतापाइलामा बिहीबार साँझ २२ वर्षिया  युवतीमथि एसिड प्रहार भएको छ ।

कोठाबाट दही किन्न भनेर निस्किएकी पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ । उनको अनुहारमा एसिड प्ररेको छ । एसिड प्रहार गर्नेको खोजी भइरहेको छ ।

 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको