Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि 'जेसिबी लकडाउन पार्टस मेला' , ६० प्रतिशतसम्म छुट

अर्थ संसार

सोमबार, ०५ साउन २०७७, ०९ : १५ मा प्रकाशित

आजदेखि 'जेसिबी लकडाउन पार्टस मेला' , ६० प्रतिशतसम्म छुट

अर्थ संसार, काठमाडौं– लकडाउनलाई मध्य नजर गर्दै आफ्नो ग्राहक वर्गको लागि 'जेसिबी लकडाउन पार्टस मेला' शुरु भएको छ ।   

साउन ५ गतेदेखि १० गतेसम्म ललितपुरको हरिसिद्धीमा 'जेसिबी लकडाउन पार्टस मेला' शुरु भएको  हो ।  मेलामा पाइने पार्टसमा  ४० देखि ६० प्रतिशत छुटको व्यवस्था रहेको छ ।

 विशेष छुटमा पाइने जेसिबीका पार्टहरु 

5f151127b3bb3.gif 5f15115baa2e9.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको