Like us!
Follow us!
Connect us!
Watch us!

साेमबार एकैदिन कोरोनालाई जितेर फर्किए १७०५ जना संक्रमित

निशा हुमाँगाई

सोमबार, २९ असार २०७७, १६ : ३७ मा प्रकाशित

साेमबार एकैदिन कोरोनालाई जितेर फर्किए १७०५ जना संक्रमित

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आज (साेमबार) कोरोना भाइरसबाट संक्रमित थप एक हजार ७ सय ५ जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या १० हजार २ सय ९४ जना पुगेको छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसनमा उपचाररत एक हजार ७ सय ५ जना निको भएर घर फर्किएका जानकारी दिएका हुन् । हालसम्म देशभरबाट ६०  दशमलव ७  प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको