Web Analytics Made Easy - StatCounter
बिहिबार, २९ साउन २०७७
साेमबार एकैदिन कोरोनालाई जितेर फर्किए १७०५ जना संक्रमित
सोमबार, २९ असार २०७७

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आज (साेमबार) कोरोना भाइरसबाट संक्रमित थप एक हजार ७ सय ५ जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या १० हजार २ सय ९४ जना पुगेको छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसनमा उपचाररत एक हजार ७ सय ५ जना निको भएर घर फर्किएका जानकारी दिएका हुन् । हालसम्म देशभरबाट ६०  दशमलव ७  प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।

 


Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved