Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको शेयर रजिष्ट्रारमा को भयाे नियुक्त ?

निशा हुमाँगाई

सोमबार, २९ असार २०७७, १३ : १८ मा प्रकाशित

हिमालयन बैंकको शेयर रजिष्ट्रारमा को भयाे नियुक्त ?

अर्थ संसार, काठमाडौं – हिमालयन बैंक लिमिटेडको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

बैंकको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने, शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि हिमालयन क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्ति गरिएकाे बैंकले जानकारी गराएकाे छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको