Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सकाे सञ्चालक परिवर्तन, काे भयाे नियुक्त ?

निशा हुमाँगाई

आइतबार, २८ असार २०७७, १७ : ३३ मा प्रकाशित

नेको इन्स्योरेन्सकाे सञ्चालक परिवर्तन, काे भयाे नियुक्त ?

अर्थ संसार, काठमाडौं – नेको इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सञ्चालक परिवर्तन भएका छन् ।

कम्पनीकाे असार २६ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले स्वतन्त्र सञ्चालकमा रत्नराज पाण्डे र सर्वसाधारण शेयरधनीहरूकाे तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा भानुभक्त पाेखरेललाई नियुक्त गरेकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको