Web Analytics Made Easy - StatCounter
बिहिबार, २९ साउन २०७७
नेको इन्स्योरेन्सकाे सञ्चालक परिवर्तन, काे भयाे नियुक्त ?
आइतबार, २८ असार २०७७

अर्थ संसार, काठमाडौं – नेको इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सञ्चालक परिवर्तन भएका छन् ।

कम्पनीकाे असार २६ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले स्वतन्त्र सञ्चालकमा रत्नराज पाण्डे र सर्वसाधारण शेयरधनीहरूकाे तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा भानुभक्त पाेखरेललाई नियुक्त गरेकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 


Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved