Web Analytics Made Easy - StatCounter
बिहिबार, २९ साउन २०७७
कोरोनालाई जितेर फर्किए थप १४७ जना संक्रमित
आइतबार, २८ असार २०७७

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आज (आइतबार) कोरोना भाइरसबाट संक्रमित थप १४७  जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या ८ हजार ५ सय ८९ जना पुगेको छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसनमा उपचाररत १४७ जना निको भएर घर फर्किएका जानकारी दिएका हुन् ।

 


Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved