Web Analytics Made Easy - StatCounter
बिहिबार, २९ साउन २०७७
नेप्सेमा २० लाख ३३ हजार कित्ता डिबेन्चर सूचीकृत
आइतबार, २८ असार २०७७

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) एउटा कम्पनीको डिबेन्चर सूचीकृत भएको छ । स्टकका अनुसार नेपाल एसबीआई बैंक लिमिटेडकाे डिबेन्चर सूचीकृत भएको हाे ।

नेपाल एसबीआई बैंक लिमिटेडकाे  ‘१० प्रतिशत नेपाल एसबीआई बैंक डिबेन्चर २०८६’ को २० लाख ३३ हजार ८ सय ८८ कित्ता डिबेन्चर सूचिकृत भएको हो ।

 

 


Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved