Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स लाइफको एजिएम आज : आइपिओ र सामूहिक लगानी कोष खडा गर्ने !

अर्थ संसार

आइतबार, २८ असार २०७७, ०८ : ३२ मा प्रकाशित

रिलायन्स लाइफको  एजिएम आज : आइपिओ  र सामूहिक लगानी कोष खडा गर्ने !

अर्थ संसार, काठमाडौं-रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा आज बोलाएको छ ।  काठमाडौंको म्यारियट, होटल, नक्साल, काठमाडौंमा विहान ११ बजे बोलाएको हो ।

साधारणसभामा आर्थिक वर्ष २०७५ /७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षक नियुक्ती गर्ने र नीजको पारिश्रमिक निर्धारण गर्ने, अध्यक्ष र संचालकहरुको बैठक भत्ता एवं अन्य सुविधाहरु निर्धारण गर्ने र सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) निश्काषन गर्ने प्रस्तावमाथि छलफल गरी पारित गर्ने कार्यक्रम रहेको छ ।

आवेदन छुटे पछुताउनु पर्ने ८ कम्पनीको आइपिओ !

१२ वटा हाइड्रोपावरको आइपिओ आउँदै, लगानी गर्ने कि नगर्ने ? 

'अजोड इन्स्योरेन्स अबको २ वर्षमा टप १० भित्र पर्छ' 

त्यसै गरी कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा कम्पनीले सामूहिक लगानी कोष स्थापना गर्नेलगायतको प्रस्ताव रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको