Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी जागिरे बन्ने अवसर (विज्ञापनसहित)

अर्थ संसार

बुधबार, १७ असार २०७७, ०९ : ०१ मा प्रकाशित

सरकारी जागिरे बन्ने अवसर (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं-सरकारी जागिर खाने हो ? जागिर खाने हो भने सरकारी विभिन्न कार्यालय कर्मचारी आवश्यकता परेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय  नेपाल ईन्टरमोडल यातायात विकास समिति, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारी गरेको छ । इच्छुक नेपाली नागरिकले तोकिएको समय अविधि भित्र योग्यता पुगेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।

5efc01c607925.jpg 5efc01c97f629.jpg 5efc01cd5caaf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको