Like us!
Follow us!
Connect us!
Watch us!

सीइओको खोजीमा सरकार

निशा हुमाँगाई

शुक्रबार, ०५ असार २०७७, १५ : २८ मा प्रकाशित

सीइओको खोजीमा सरकार

अर्थ संसार, काठमाडौं – नेपाल सरकारले रिक्त रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) को खाेजी गरेकाे छ । सरकारले बोर्डको प्रमुख कार्यकारी अधिकृतकाे लागि खुल्ला प्रतिस्पर्धाका आधारमा दरखास्त आह्वान गरेको हाे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत लगानी बोर्डको सीइओ सिफारिस समितिको सचिवालयले एक सूचना प्रकाशन गर्दै आजको मितिबाट १५ दिनभित्र प्राप्त हुनेगरी सिलबन्दी निवदेन पेश गर्न आह्वान गरेको हो ।

त्यसैगरी, तत्कालीन सीइओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर भएसँगै बोर्डको सीइओ पद रिक्त रहँदै आएको छ ।

लगानी बोर्डको सीइओ सिफारिस समितिको सचिवालयले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको