Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी जागिर खाने हो ? सैनिक कल्याणकारी बोर्डले माग्यो कर्मचारी

अर्थ संसार

शुक्रबार, ०५ असार २०७७, १० : ०९ मा प्रकाशित

सरकारी जागिर खाने हो ?  सैनिक कल्याणकारी बोर्डले माग्यो कर्मचारी

अर्थ संसार, काठमाडौं -नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । कल्याणकारी बोर्ड, महाराजगञ्जको लागि प्रमुख कार्यकारी अधिकृतदेखि पेट्रोल पम्पमा प्रबन्धकसम्मका पद रिक्त भएपछि सेनाले पदपूर्ति सम्बन्धी सूचना जारी गरी करारमा कर्मचारी माग गरेको हो ।

जसअनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कल्याणकारी योजना निर्देशनालयमा सम्पर्क गर्न गर्नु पर्नेछ ।

5eec3e7ed9d89.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको