Like us!
Follow us!
Connect us!
Watch us!

कतार दोहाको टिकट लिएका यात्रुलाई पैसा फिर्ता गर्ने: हिमालय एअरलाइन्स

भुबी पनेरू

आइतबार, ०२ चैत्र २०७६, १२ : १० मा प्रकाशित

कतार दोहाको टिकट लिएका यात्रुलाई पैसा फिर्ता गर्ने: हिमालय  एअरलाइन्स

अर्थ संसार, काठमाडौं- कतारको दोहाको लागि टिकट लिएका यात्रुलाई पैसा फिर्ता लिन हिमालय एअरलाइन्सले आग्रह गरेको छ । 

मार्च ९ तारिख पछिको उडानका लागि टिकट लिएका यात्रुलाई सम्बन्धित ट्राभल कम्पनीबाट टिकटको पैसा फिर्ता लिन हिमालय एअरलाइन्सले आग्रह गरेकाे छ ।कोरोना भाइरसको संक्रमण रोकथामको लागि कतारले मार्च ९ तारिखदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको। 

अतिरिक्त शुल्क नतिरी यात्रुले यात्राको मिति भने परिवर्तन गर्न पाउने एअरलाइन्सले जनकारी दिएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको