Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडाैंमा थप ६ आकाशे पुल, कहाँ-कहाँ बन्दैछ ?

सराेज खनाल

सोमबार, १९ फागुन २०७६, ०७ : ४४ मा प्रकाशित

काठमाडाैंमा थप ६ आकाशे पुल, कहाँ-कहाँ बन्दैछ ?

अर्थ संसार,काठमाडौं- पैदल यात्रुलाई सडकमा बाटो काट्नका लागि असहज भएपछी कोटेश्वर–कलंकी चक्रपथ सडक खण्डका थप ६ स्थानमा सरकारले आकाशे पुल निर्माण गर्ने भएको छ ।

कुल ९ किलोमिटरको उक्त सडकखण्डमा बनाइने थप ६ आकाशे पुलको निर्माण कार्य आगामी असार मसान्तसम्म सम्पन्न गर्ने योजना सरकारको छ ।

सरकारले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना,सानेपा, बल्खु खसीबजारमा आकाशे पुल निर्माण गर्न लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको