Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको साधारणसभा : आखिर के भयो जनता बैंकसँगको मर्जर प्रस्ताव ? (भिडियोसहित)

अर्थ संसार

बुधबार, ०४ मंसिर २०७६, १८ : ३७ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको १३ औं वार्षिक साधारण सभा मंसिर २  गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सम्पन्न गरेको छ ।

साधारणसभाले यी प्रस्तावहरु पारित गरेको थिए 

आखिर के भयो संचालक समितिको पेश गरेका प्रस्ताव, शेयरधनीहरुले के  सुझाव दिए र त्यसको जवाफमा संचालक समितिका अध्यक्ष चन्द्र प्रसाद ढकालले शेयरधनीहरु जिज्ञासाको जवाफ के दिए  ?

हेरौं भिडियोमा ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको