Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको मूल्यमा वृद्धि,कति पुग्यो आजको मूल्य ?

प्रजना राई

शुक्रबार, १५ कार्तिक २०७६, ११ : १५ मा प्रकाशित

सुनचाँदीको मूल्यमा वृद्धि,कति पुग्यो आजको मूल्य ?

अर्थ संसार,काठमाडौँ - बिहिबार कमी आएको सुनको मूल्य शुक्रबार स्थानीय बजारमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावालाको मूल्य प्रतितोलामा ७१ हजार २०० कायम भएको छ । साथै तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ९०० रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला रु ८७० पुगेको महासङ्घले जनाएको छ ।

बिहीबारको तुलनामा छापावाल सुन र तेजावी सुनको मूल्य प्रति तोला ७०० ले वृद्धि भएको हो ।त्यस्तै आजको चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले वृद्धि भएको हो ।
    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको