Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मुल्य प्रति तोलामा ७० हजार ५ सय

प्रजना राई

विहीबार, १४ कार्तिक २०७६, १२ : ०८ मा प्रकाशित

सुनको मुल्य प्रति तोलामा ७० हजार ५ सय

अर्थ संसार,काठमाडौं- बिहीबार सुनको मूल्य प्रति तोला ७० हजार ५ सय पुगेको छ । त्यसैगरी, तेजाबी सुनको मूल्य ७० हजार २ सयमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आजका लागि चाँदीको मूल्य प्रतितोला ८ सय ६० रुपैयाँमा कायम रहेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको