Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मुल्यमा ६ सयले वृद्दि

प्रजना राई

शुक्रबार, ०८ कार्तिक २०७६, १२ : ०२ मा प्रकाशित

सुनको मुल्यमा ६ सयले वृद्दि

अर्थ संसार, काठमाण्डौ- नेपाली बजारमा शुक्रबार छापावाला सुन र तेजावी सुनको मूल्य अघिल्लो दिनको तुलनामा ६ सयले वृद्दि भएर क्रमश प्रतितोला ७१ हजार रुपैयाँ र ७० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

बुधबार र बिहिबार सुनको मुल्यमा घटबढ भएको थिएन । भने चाँदीको मुल्य ६ दिन देखी  प्रतितोला ८५० रुपैयाँमा कायम हुँदा शुक्रबार १० रुपैयाँले वृद्दि भएर ८६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको