Web Analytics Made Easy - StatCounter
सोमबार, २६ साउन २०७७
जागिर
अर्थ संसार डट कम लाई पत्रकार चाहियो !
अर्थ संसार डट कम लाई पत्रकार चाहियो !
अर्थ संसार, काठमाडौं– कुशुम मिडिया क्रियशन प्रा.लि. द्धवारा संचालित अर्थ संसार डट कमलाई कर्मचारी आवश्यकता परेको छ । तलको विज्ञापन हेरी इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् । ९८०११४७०९६ वा १५२४२०९६ मा सम्पर्क राख्न समेत सकिने कम्पनीले जनाएको छ । ...
सानिमा लाइफमा रोजगारीको अवसर (सूचनासहित)
सानिमा लाइफमा रोजगारीको अवसर (सूचनासहित)
अर्थ संसार, काठमाडौं- सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा कर्मचारी मागेकोे छ । आइतबार एक सूचना प्रकाशित गरी कर्मचारी मागेको हो । ...
दुई कम्पनीले माग्यो कर्मचारी,योग्यता १२ पास
दुई कम्पनीले माग्यो कर्मचारी,योग्यता १२ पास
अर्थ संसार, काठमाडौं -दुई कम्पनीले कर्मचारी मागेका छ । महिला सहयात्रा लद्युवित्त वित्तीय संस्था र सप्तदेव बचत तथा ऋण सहकारी संस्था लिमिटेडले  विभिन्न पदमा कर्मचारी माग गरेको छ । ...
नेपाल इन्स्योरेन्समा उच्च तहका कर्मचारी आवश्यकता
नेपाल इन्स्योरेन्समा उच्च तहका कर्मचारी आवश्यकता
अर्थ संसार, काठमाडौं- नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई उच्च तहका कर्मचारी आवश्यक परेको छ । ...
सानिमा लाइफमा कर्मचारी आवश्यकता (सूचनासहित)
सानिमा लाइफमा कर्मचारी आवश्यकता (सूचनासहित)
अर्थ संसर, काठमाडौं सानिमा लाईफ इन्स्योरेन्सले विभिन्न पदम कर्मचारी माग गरेको छ । कम्पनीले शाखा तथा उपशाखमा कार्यालयको लागि शाखा प्रबन्धक र र्माेटिङ्ग अफिसरको लाग कर्मचारी माग गरेको हो । ...
सरकारी जागिरे बन्ने अवसर (विज्ञापनसहित)
सरकारी जागिरे बन्ने अवसर (विज्ञापनसहित)
अर्थ संसार, काठमाडौं-सरकारी जागिर खाने हो ? जागिर खाने हो भने सरकारी विभिन्न कार्यालय कर्मचारी आवश्यकता परेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नेपाल ईन्टरमोडल यातायात विकास समिति, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारी गरेको छ । ...
सरकारी जागिर खाने हो ? सैनिक कल्याणकारी बोर्डले माग्यो कर्मचारी
सरकारी जागिर खाने हो ?  सैनिक कल्याणकारी बोर्डले माग्यो कर्मचारी
अर्थ संसार, काठमाडौं -नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । कल्याणकारी बोर्ड, महाराजगञ्जको लागि प्रमुख कार्यकारी अधिकृतदेखि पेट्रोल पम्पमा प्रबन्धकसम्मका पद रिक्त भएपछि सेनाले पदपूर्ति सम्बन्धी सूचना जारी गरी करारमा कर्मचारी माग गरेको हो । ...
५० हजारलाई रोजगारी दिँदै "हायर मी"
५० हजारलाई रोजगारी दिँदै "हायर मी"
अर्थ संसार, काठमाडौं – नेशनल एकेडेमी फर फाइनान्सीयल सर्भिसेसले हायर मी नेपाल (Hire Me Nepal) परियोजना संचालन गर्न गइरहेको छ । ...
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved