Web Analytics Made Easy - StatCounter
सोमबार, ०५ असोज २०७७
अपराध/दुर्घटना
ट्याङ्कर चालकले नै ८ हजार लिटर पेट्रोलमा  पानी मिसाएकाे खुलाखा
ट्याङ्कर चालकले नै ८ हजार लिटर पेट्रोलमा  पानी मिसाएकाे खुलाखा
ट्याङ्कर चालकले नै आठ हजार लिटर पेट्रोलमा खुलाखा भएकाे छ । नेपाल आयल निगम थानकोट डिपोबाट बसुन्धरामा रहेको महालक्ष्मी फ्युल सेन्टरले खरिद गरेको पेट्रोलमा ट्याङ्कर चालकले नै पानी मिसाएको खुल्न आएको हाे । ...
काे हुन् त्रिवि शिक्षण अस्पतालका डाक्टर कुट्ने प्रहरी ? छानविन गर्न समिति गठन
काे  हुन् त्रिवि शिक्षण अस्पतालका डाक्टर कुट्ने प्रहरी ? छानविन गर्न समिति गठन
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डाक्टरमाथि प्रहरीले हातपात भएपछि  उक्त घटनाबारे छानबिन गर्न समिति गठन भएकाे छ । ड्युटी सकेर घर फर्कने क्रममा तीन जना डाक्टरमाथि कुटपिट भएकाे अ‌ाराेप उनीहरूले लगाएका थिए । ...
आफन्तकाे मृत्युकाे बहानामा पास लिएर यात्रु ओसार/पसार : अब यस्ता प्रयोजनका लागि मात्र पास पाइने
आफन्तकाे मृत्युकाे बहानामा पास लिएर यात्रु ओसार/पसार : अब यस्ता प्रयोजनका लागि मात्र पास पाइने
अर्थ संसार, काठमाडौं – कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि लागू भएको लकडाउनको समयमा सवारी पासकाे दुरुपयोग हुने क्रम बढ्दै गएकाे छ । ...
लकडाउन : आदेश उलङ्घन गर्ने दुई हजार ६७६ गाडी नियन्त्रणमा
लकडाउन : आदेश उलङ्घन गर्ने दुई हजार ६७६ गाडी नियन्त्रणमा
अर्थ संसार, काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने दुई हजार ६७६ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ...
हनुमन्ते खोलामा भेटियो टाउको नभएको महिलाको शव
हनुमन्ते खोलामा भेटियो टाउको नभएको महिलाको शव
अर्थ संसार, भक्तपुर- मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको शव भेटिएको छ । ...
लकडाउनकै समयमा ८ वर्षीया बालिका बलात्कृत
लकडाउनकै समयमा ८ वर्षीया बालिका बलात्कृत
बिश्वब्यापी महामारी कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यले सरकारले घोषणा गरेको लकडाउनको अवधिमै रौतहटमा थप अर्की एकजना ८ बर्षिया नाबालिका बलात्कारको सिकार भएकी छिन् । ...
नेपालगञ्ज विमानस्थलमा चिप्लियाे नेपाल एयरलाइन्सको विमान
नेपालगञ्ज विमानस्थलमा चिप्लियाे नेपाल एयरलाइन्सको विमान
शनिबार नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको विमान चिप्लिएकाे छ । काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनाबाट जोगिएको हाे । ...
रक्सी ठानेर स्यानिटाइजर पिउँदा जेलभित्रै कैदीकाे मृत्यु
रक्सी ठानेर स्यानिटाइजर पिउँदा जेलभित्रै कैदीकाे मृत्यु
भारतकाे केरलास्थित जेलमा एक जना कैदिले स्यानिटाइजरलाई रक्सी सम्झेर पिएपछि मृत्यु भएकाे छ । ...
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved