Web Analytics Made Easy - StatCounter
बिहिबार, २९ साउन २०७७
कृषि
सलहले रूवायाे किसानलाई
सलहले रूवायाे किसानलाई
अर्थ संसार, काठमाडौं - उसै त कोरोना भाइरसले गर्दा चिन्तित बनेका किसानलाई सलह किराले झनै पिडा थपिदिएकाे छ । ...
आजको आवश्यकता कृषिलाई प्राथमिकता
आजको आवश्यकता कृषिलाई प्राथमिकता
अर्थ संसार, काठमाडौं - सरकारले कृषिमा ४१ अर्ब ४० करोड विनियोजन गरेकाे छ । ...
कोभिड–१९ को असर :स्वदेशभित्रका रोजगारीका अवसरहरु आरक्षणको आवश्यकता
कोभिड–१९ को असर :स्वदेशभित्रका रोजगारीका अवसरहरु आरक्षणको आवश्यकता
अर्थ संसार, काठमाडौं-कोभिड भाइरस कोभिड–१९ का कारणले देशमा बेरोजगारीको समस्या उत्पन्न भएको छ । ...
कृषिलाई प्राथमिकता: राज्यले चौका हान्ने सुनौलो अवसर
कृषिलाई प्राथमिकता: राज्यले चौका हान्ने सुनौलो अवसर
सरकारको सफल पक्ष भनेको लकडाउनको  बेलामा पनि विकासका कामलाई निरन्तरता दिनु हो । ...
कृषिमन्त्रीले स्थानीय तहलाई लेखे : नेपालमा भोकमरीको अवस्था आउन सक्छ
कृषिमन्त्रीले स्थानीय तहलाई लेखे : नेपालमा भोकमरीको अवस्था आउन सक्छ
कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रको देखिन थालेको संभावित संकटले नेपालमा   भोकमरीको अवस्था आउन सक्ने र ती संकटबाट कसरी बच्ने , कस्ता नीतिहरु  अपनाउनुपर्ने कदमबारे मुलुकभरका  स्थानीय तहलाई पत्र लेख्नुभएको छ । प्रस्तुत छ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् र मन्त्रीको सचिवालयबाट सवै स्थानीय सरकारलाई पठाइएको पत्र : ...
स्याउ किसानले पाए क्षतिपूर्ति
स्याउ किसानले पाए क्षतिपूर्ति
अर्थ संसार, काठमाण्डौं - कालीकोटका स्याउ किसानले रु २३ लाख क्षतिपूर्ति पाएका छन् । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरुले क्षतिपूर्ति पाएका हुन् । शिखर इन्स्योरेन्स कम्पनीले कालीकोट तिलागुफा नगरपालिकाका किसानलाई एकमुष्टरुपमा क्षतिपूर्ति उपलब्ध गराएको हो । ...
कृषकलाई अनुदानमा घाँस काट्ने मेसिन
कृषकलाई अनुदानमा घाँस काट्ने मेसिन
अर्थ संसार, काठमाण्डौं - झापाको बिर्तामोड नगरपालिकाले कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र प्रदान गरेको छ । आज एक कार्यक्रममा नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखाले सहारा नेपाल साकोससँगको साझेदारी अनुदान कार्यक्रमअन्तर्गत नगर क्षेत्रका ७० कृषकलाई उक्त यन्त्र प्रदान गरेको हो । ...
कृषि अनुदानमा गुनासै गुनासा
कृषि अनुदानमा गुनासै गुनासा
अर्थ संसार, काठमाण्डौं - दाङमा चालु आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि विकास कार्यक्रममार्फत सङ्घीय तथ प्रदेश सरकारले रु १८ करोड अनुदान रकम कृषि ज्ञान केन्द्रमा पठाएको छ । ...
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved