Web Analytics Made Easy - StatCounter
सोमबार, २६ साउन २०७७
वैंकिङ
सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा फुलबारी गुल्मीमा
सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा फुलबारी गुल्मीमा
अर्थ संसार, काठमाडौं–सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ मालिका गाउँपालिका–६, फुलबारी, गुल्मीमा ४९ औं शाखारहित बैंकिङ्ग सेवा आइतबारदेखि सुरुवात गरेको छ । ...
ग्लोबल आइएमई बैंकको कर्मचारीलाई लाग्यो कोरोना, बैंक बन्द !
ग्लोबल आइएमई बैंकको कर्मचारीलाई लाग्यो कोरोना, बैंक बन्द !
अर्थ संसार, लहान– यहाँस्थित ग्लोबल आइएमई बैंकका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंक सिल गरी कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ । ...
बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको यस्ताे आग्रह
बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको यस्ताे आग्रह
अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई विभिन्न व्यवस्थासहित सेवा सूचारू गर्न आग्रह गरेकाे छ । ...
ग्लोबल आइएमई बैंकले थप्याे नयाँ एक्सटेन्सन काउण्टर
ग्लोबल आइएमई बैंकले थप्याे नयाँ एक्सटेन्सन काउण्टर
अर्थ संसार, काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार दाङको घोराहीमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । ...
आरएसडिसी लघुवित्तकाे अधिकांश सूचकमा चमक (विवरणसहित)
आरएसडिसी लघुवित्तकाे अधिकांश सूचकमा चमक (विवरणसहित)
अर्थ संसार, काठमाडौं – आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
नेपाल बैंकको नाफामा सामान्य गिरावट आउँदा कस्ता छन् अरू सूचक ? (विवरणसहित)
नेपाल बैंकको नाफामा सामान्य गिरावट आउँदा कस्ता छन् अरू सूचक ? (विवरणसहित)
अर्थ संसार काठमाडाैं - नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
एनआईसी एशिया बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता, ग्राहकलाई यस्ता फाइदा
एनआईसी एशिया बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता, ग्राहकलाई यस्ता फाइदा
अर्थ संसार, काठमाडौं –  एनआईसी एशिया बैंक लिमिटेड र टाटा ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ बैंकलाई Financing Partner बनाउने समझदारी भएको छ । ...
सहारा विकास बैंकले लिलामीमार्फत शेयर बिक्री गर्दै, कहिलेबाट दिने आवेदन ?
सहारा विकास बैंकले लिलामीमार्फत शेयर बिक्री गर्दै, कहिलेबाट दिने आवेदन ?
अर्थ संसार, काठमाडौं – सहारा विकास बैंक लिमिटेडले अवितरित संस्थापक शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । ...
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved