Web Analytics Made Easy - StatCounter
बुधबार, २८ साउन २०७७
अनियमितता
१२ कोरोना सङ्क्रमित बेपत्ता !
१२ कोरोना सङ्क्रमित बेपत्ता  !
अर्थ संसार बाँके– बाँकेमा कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्क विहीन भएका छन् । सम्पर्कविहीन हुँदा समुदायमा झनै सङ्क्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले बताउनुभयो । ...
भाटभटेनीको नयाँ ठगि धन्दा : गुणस्तरमा उपभोक्तामाथि खेलवाड, पैसामा गढबढ !
भाटभटेनीको  नयाँ ठगि धन्दा : गुणस्तरमा  उपभोक्तामाथि खेलवाड, पैसामा गढबढ  !
अर्थ संसार, काठमाडौँ - कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठूला सुपरमार्केटबाट निरन्तर ठगिने क्रम बढ्न थालेको छ । ...
घुस लिने अधिकृत राना पक्राउ
घुस लिने अधिकृत राना पक्राउ
अर्थ संसार, काठमाडौं -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाले एक व्यवसायीसँग रु दुई लाख घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । ...
वडाध्यक्ष बलात्कारको आरोपमा पक्राउ
वडाध्यक्ष बलात्कारको आरोपमा पक्राउ
अर्थ संसार, गोरख- गोरखामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ९एसपी०  सुरेन्द्रबहादुर गुरुङले जानकारी दिएका छन्  । ...
यस कारण उपसचिव प्रेम सञ्जेल कुटिए
यस कारण उपसचिव  प्रेम सञ्जेल कुटिए
अर्थ संसार, काठमाडौं- श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई आफ्नै कार्यालयका कर्मचारीले कुटिपिट गरेका छन् ।सञ्जेलको अनुहारमा सामान्य चोट छ। ...
१४ लाखसहित जुवाडे पक्राउ
१४ लाखसहित जुवाडे पक्राउ
अर्थ संसार, सोलुखुम्बु -जिल्लाको सोताङबाट  १४ लाखभन्दा बढी नगदसहित चार जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । ...
अर्बै घाटा भएपछि श्रीराम सुगर मिल्स बन्द, कर्मचारीको विचल्ली !
अर्बै घाटा भएपछि श्रीराम सुगर मिल्स बन्द, कर्मचारीको विचल्ली !
अर्थ संसार, काठमाडौं– श्रीराम सुगर मिल्स लिमिटेड बन्द भएको छ । घाटा दिन प्रतिदिन बढेसँगै मिल्स स्याी रुपल बन्द भएको कम्पनीले जनाएको छ । ...
२२ वर्षीया युवतीमाथि एसिड प्रहार
२२ वर्षीया युवतीमाथि एसिड प्रहार
अर्थ संसार, काठमाडौं-सीतापाइलामा बिहीबार साँझ २२ वर्षिया  युवतीमथि एसिड प्रहार भएको छ । ...
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved