Web Analytics Made Easy - StatCounter
बिहिबार, २९ साउन २०७७
अर्थतन्त्र
अबको केही दिनमा तीन कम्पनीको आइपिओ बजारमा,लगानी गर्ने कि नगर्ने ?
अबको केही दिनमा तीन कम्पनीको आइपिओ बजारमा,लगानी गर्ने कि नगर्ने ?
अर्थ संसार, काठमाडौं– यही भदौंको पहिलो सातामा तीन कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) निकासन गर्ने भएको छ । भदौं ३ गतेदेखि लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको र भदौं ४ गतेदेखि समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आइपिओ निश्कासन हुँदैछ । तीन कम्पनीको ९९ लाख ५० हजार ९३० कित्ता आइपिओ निश्कासन हुँदैछ । ...
ग्रामीण विकास लघुवित्तद्वारा कोरोना काेषमा आर्थिक सहयोग प्रदान
ग्रामीण विकास लघुवित्तद्वारा कोरोना काेषमा आर्थिक सहयोग प्रदान
अर्थ संसार, काठमाडौं – कोभिड–१९ को संक्रमणमा परिरहेको यस आपतकालीन अवस्थामा सहयोग पुर्याउनको लागि ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सहयोग स्वरूप ३४ लाख २३ हजार ६ सय ९८ रुपैयाँ जम्मा गरेको छ । ...
महामारीमा पनि अर्थतन्त्र उकालो : पुन
महामारीमा पनि अर्थतन्त्र उकालो : पुन
अर्थ संसार, काठमाडौं -ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोरोना भाइरसको महामारीबीच पनि नेपालको अर्थतन्त्र तुलनात्मक रुपमा सही दिशामा रहनु सुखद पक्ष भएको बताउनुभएको ...
सैनिक कल्याणकारी कोषको सम्पत्ति ५१ अर्ब ६१ करोड
सैनिक कल्याणकारी कोषको सम्पत्ति ५१ अर्ब ६१ करोड
अर्थ संसार, काठमाडौं- सैनिक कल्याणकारी कोषको लगानीसमेत यथार्थ सम्पत्ति ५१ अर्ब ६१ करोड पुगेको छ । शान्ति सेनामा सहभागी भएबापत प्राप्त करिब एक करोड २४ लाख एक हजार रकमबाट ...
सहुलियतपूर्ण ऋण उपलब्ध गराउन एआइआइबी लचिलो हुनुपर्छ : अर्थमन्त्री
सहुलियतपूर्ण ऋण उपलब्ध गराउन एआइआइबी लचिलो हुनुपर्छ : अर्थमन्त्री
अर्थ संसार, काठमाडौं-अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल जस्तो कम आय भएका देशलाई भौतिक पूर्वाधार निर्माणका निम्ति एशियाली पूर्वाधार लगानी बैंक ९एआइआइबी० लचिलो हुनुपर्ने बताउनुभएको छ । ...
लघुवित्त संस्थाले तीन महिनाभन्दा बढी मुद्दती निक्षेपमा राख्न नपाउने
लघुवित्त संस्थाले तीन महिनाभन्दा बढी मुद्दती निक्षेपमा राख्न नपाउने
अर्थ संसार, काठमाडौं-लघुवित्त संस्थाले तीन महिनाभन्दा बढी अवधिका लागि मुद्दती निक्षेपमा कुनै पनि रकम राख्न नपाउने भएका छन् । ...
राेजगारीका लागि विश्व बैंकले दियाे १४ अर्ब ऋण
राेजगारीका लागि विश्व बैंकले दियाे १४ अर्ब ऋण
अर्थ संसार, काठमाडौं - युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाको शुभारम्भ गरिएकाे छ । ...
समग्र बजार विकास तथा सुधारको लागि नेपाल धितोपत्र बोर्डको १७ बुँदा
समग्र बजार विकास तथा सुधारको लागि नेपाल धितोपत्र बोर्डको  १७ बुँदा
अर्थ संसार, काठमाडौं -नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। कार्यक्रममा बोर्डले समग्र बजार विकास तथा सुधारको लागि १७ बुँदा अगाडी  सरेको छ : ...
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved