Like us!
Follow us!
Connect us!
Watch us!
आँसु झार्दै कानुनमन्त्रीले भने -‘म माथि अन्याय भयो’

जथाभावि बोल्दा कानुनीमन्त्रीको पद चैट !

बुधबार, ०९ साउन २०७५, ०७ : ०१ मा प्रकाशित

जथाभावि बोल्दा कानुनीमन्त्रीको पद चैट !

अर्थ संसार, काठमाडौं– कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मंगलबार पत्रकार सम्मेलन गरी राजीनामा दिएका छन् ।

बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राकाबारेमा अमर्यादित अभिव्यक्ति दिएर विवादमा तानिएका कारण राजिनामा दिएका हुन् । 

सिंहदरवारमा कानुनमन्त्रीले आँसु झार्दै  भने –‘म माथि अन्याय भयो’ अफ्नो विरोधमा केही तत्व पछाडि लागेकाले मेरो कमजोरीलाई मुल मुद्दा बनाएर जुन प्रचार गरिएको छ, यसले दुखी बनाएको मन्त्री तामाङले बताए ।

यस्तो छ राजिनामा पत्र

5b56fd9db2227.jpg 5b56fda228597.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको