Like us!
Follow us!
Connect us!
Watch us!

१ बजेसम्मको सेयर बजार :नेप्से ४.७७ अंकले घट्दा ५ करोडको कारोबार

आइतबार, ०६ साउन २०७५, १३ : ०५ मा प्रकाशित

१ बजेसम्मको सेयर  बजार :नेप्से  ४.७७ अंकले घट्दा ५ करोडको कारोबार

अर्थ संसार, काठमाडौं–  सेयर बजार १ बजेसम्म ४.७७ अंकले घटेको  ।  अहिलेसम्म १३५ वटा कम्पनीको १ लाख ७५ हजार ८७४ कित्ता सेयर खरिदविक्री हुँदा ब५ करोड ७६ लाख ९३ हजार २८२ रुपैयाँको कारोबार भएको छ ।

अहिलेसम्म फाइनान्स र अन्य समूह उकालो लागेपनि अरु समूह भने राताम्मै भएको छ । नेप्से ११८८.६२ विन्दुमा आइपुगिसेको छ ।

5b5431a65d07d.jpg 5b5431a679196.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको