Like us!
Follow us!
Connect us!
Watch us!

यो साता नेप्सेमा ४ कम्पनीको ६२ लाखबढी कित्ता सेयर सूचिकृत

शुक्रबार, ०४ साउन २०७५, १७ : १४ मा प्रकाशित

यो साता नेप्सेमा ४ कम्पनीको ६२ लाखबढी कित्ता सेयर  सूचिकृत

अर्थ संसार, काठमाडौं– यस साता ४ कम्पनीको सेयर नेप्सेमा सुचीकृत भएका छन् । सातामा एउटा फाइनान्स, एउटा इन्स्योरेन्स कम्पनी र दुई माइक्रोफाइनान्सका सेयर सूचीकृत भएका हुन् ।

यी चार कम्पनीको बोनस  र हकप्रद सेयर सूचिृकत भएको हो । नेप्सेको अनुसार मिथिला लद्युवित्त विकास बैंक लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड, फरवार्ड कम्युनिटि माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल इन्स्योरेन्स कम्पनीको सेयर सूचित भएको छ ।

कुन कम्पनीको कति ?

मिथिला लद्युवित्त विकास बैंक लिमिटेड

बोनस सेयरः– ८६,०५८.१८ कित्ता

रिलायन्स फाइनान्स लिमिटेड

हकप्रद सेयर :-  २०, ०५, २९७.०८ कित्ता

फरवार्ड कम्युनिटि माइक्रोफाइनान्स वित्तीय संस्था

बोनस सेयर : – १०,०१,६५७ कित्ता

नेपाल इन्स्योरेन्स कम्पनी

बोनस सेयर : – १,३६,६१४ कित्ता     हकप्रद सेयरः–३०,१९,८८६.१० कित्ता

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको