Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद सेयर भर्नु भयो ? ७ कम्पनीको धमाधम विक्रीमा, ३ कम्पनीको आउँदै (लिष्टसहित)

सोमबार, ३२ असार २०७५, १४ : ५३ मा प्रकाशित

हकप्रद सेयर भर्नु भयो ?  ७ कम्पनीको धमाधम विक्रीमा, ३ कम्पनीको आउँदै (लिष्टसहित)

अर्थ संसार, काठमाडौं– पुँजी बजारमा केही कम्पनीको हकप्रद सेयर विक्री भैरहेको छ भने केही कम्पनीको आउने क्रममा छन् ।

७ वटा कम्पनीको हकप्रद सेयर धमाधम विक्री भैरहेको छ भने ३ कम्पनीको हकप्रद सेयर साउन महिनमा निश्काशन हुनेछन् ।

९ कम्पनी मध्ये प्रभु इन्स्योरेन्स, जेविल्स फाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, आरएसडिसी लद्युवित्त वित्तीय संस्था, समता माइक्रोफाइनान्स र मिर्मिरे माइक्रोफाइनान्सको हकप्रद सेयर धमाधम विक्री भैरहेको छ ।

नेशनल लाइफ इन्स्योरेन्स, नागबेली लद्युवित्त वित्तीय संस्था र स्वरोजगार लद्युवित्त वित्तीय संस्थाको हकप्रद आउने क्रममा छन् ।

कुन कम्पनीको  हकप्रद अनुपात कति ?

विक्री भैरहेको कम्पनीहरु

साउनमा हकप्रद निश्काशन गर्ने कम्पनीहरु

5b4b4745828da.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको