Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ नेपाल लद्युवित्तले तोक्यो बुक क्लोजको मिति

आइतबार, ३१ असार २०७५, १२ : १२ मा प्रकाशित

नयाँ नेपाल लद्युवित्तले तोक्यो बुक क्लोजको मिति

अर्थ संसार, काठमाडौं–  नया नेपाल लद्युवित्त वित्तीय संस्था लिमिटेडले निश्कासन गर्न लागेको हकप्रद सेयरको लागि साउने ७ गते बुक क्लोजको मिति तोकेको छ ।

संस्थाले निश्कासन गर्न लागेको १ः२.५ को अनुपातमा हकप्रद सेयरका लागि राष्ट्र बैंकले समेत स्वीकृत दिइसकेको छ ।

संस्थाले निश्कासन गरेको हकप्रदको लागि साउन ६ गतेसम्मका सेयरधनीले आवेदन दिन पाउनेछन् ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको