Like us!
Follow us!
Connect us!
Watch us!

आलमको निधनप्रति प्रम ओलीद्वारा दुःख व्यक्त

शनिबार, ३० असार २०७५, १६ : ४६ मा प्रकाशित

आलमको निधनप्रति प्रम ओलीद्वारा दुःख व्यक्त

अर्थ संसार, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसांसद एवं पूर्वराज्यमन्त्री मो मुस्ताक आलमको उपचारका क्रममा गंगालाल हृदय केन्द्रमा शुक्रबार निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले दिवंगत आलमप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै शोकसंतप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको