शुक्रबार, २८ मङि्सर २०७५, ०१ : ५५
विश्वकप : क्रोएसिया र इङ्ल्यान्डको भिडन्त हुँदै, कसले जित्छ ?
बुधबार, २७ असार २०७५

अर्थ संसार, काठमाडौं – विश्वकप फुटबलमा बुधबार राती सेमिफाइनलको दोस्रो खेल क्रोएसिया र इङ्ल्यान्ड विच हुँदैछ । उक्त नेपाली समय अनुसार १।४५ बजे हुँदैछ ।
 
इङ्ल्यान्ड सन् १९६६ को विश्वविजेता हो भने क्रोएसिया अहिलेसम्म विश्वकप फुटबलको फाइनलमा पुग्न सकेको छैन । क्रोएसियाको सेमिफाइनल पुग्नु अहिलेसम्मको ठूलो सफलता हो ।
 
यी दुई टिम बीचको विजेता टोलीले उपाधिका लागि आइतबार फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved