Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि माइक्रोफाइनान्सले १.१.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने

बुधबार, २७ असार २०७५, ११ : १८ मा प्रकाशित

एनएमबि माइक्रोफाइनान्सले १.१.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने

अर्थ संसार, काठमाडौं–  एनएमबि माइक्रोफाइनान्स वित्तिय संस्थाले पुँजी वृद्धि गर्न हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

असार २६ गते बसेको संचालक समितिको बैठले पुँजी वृद्धि गर्नको लागि १ः१.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

संस्थालाई सवल र सक्षम रुपमा विस्तार गर्न हकप्रद सेयर निष्काशनको बाटो रोजेको  संस्थाले जनाएको छ ।

5b4599567b74f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको