Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार २८ करोडमा सिमित, कमाउने र गुमाउने कम्प्नीहरु यस्ता छन्

मंगलबार, २६ असार २०७५, १५ : ३० मा प्रकाशित

सेयर बजार २८ करोडमा सिमित, कमाउने र गुमाउने कम्प्नीहरु यस्ता छन्

आजको सेयर तालिका यस्तो छ ।

अर्थ संसार, काठमाडौं– पुँजी बजारमा मंगलबार नेप्से र कारोबार दुवैमा गिरावट भएको छ । बजार ०.५ अंकले घट्दा २८ करोड ७९ लाख ७४ हजार ४१३ रुपैयाँको कारोबार भएको छ ।

जम्मा १६० वटा कम्पनकिो ८ लाख ७६ हजार ६११ कित्ता सेयर खरिदविक्री भएको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०१३ अंकले बढेको छ ।

कारोबार भएको समूहमध्ये ६ वटा समूह ओरालो लाग्दो नेप्से १२०५.९३ विन्दुमा आइपुगको छ । कारोबार भएको समूह मध्ये बैकिङ, फाइनान्सर इन्स्योरेन्स समूह बढेपछि अन्य समूह भने घटेका छन् ।

सामान्य अंकले घटेको बजारमा बरुण हाइड्रोपावर कम्पनी सवै भन्दा धेरै ७.४३ प्रतिशतले बढेको छ भने सवै भन्दा बढी वेष्टर्न डेभलपमेन्ट बैंक झण्डै १० प्रतिशतले घटेको छ । आज बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारको छ ।

बढ्ने कम्पनीहरु


घट्ने कम्पनीहरु

5b4486b8035f6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको