आइतबार, ०३ भदौ २०७५, ०९ : २५
प्रोग्रेशिभ फाइनान्सले हकप्रद निश्कासन गर्ने, बुक क्लोज कहिले ?
सोमबार, २५ असार २०७५

अर्थ संसार, काठमाडौं– प्रोग्रेशिभ फाइनान्सले हकप्रद सेयर  निश्कासन गर्ने भएको छ । फाइनान्सले कुल सेयर संख्याको २८१ प्रतिशत  अर्थात (विद्यमान १ कित्ता साधारण सेयर बराबर २.८१ कित्ता साधारण सेयर) हकप्रद सेयर निश्कासन गर्ने भएको हो ।

यसका लागि असार २२ गते बसेको संचालक समितिले साउन २३ गते बुक क्लोजको मिति तय गरेको छ । साउन २२ गतेसम्मको सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved