Like us!
Follow us!
Connect us!
Watch us!

प्रोग्रेशिभ फाइनान्सले हकप्रद निश्कासन गर्ने, बुक क्लोज कहिले ?

सोमबार, २५ असार २०७५, ११ : ५९ मा प्रकाशित

प्रोग्रेशिभ फाइनान्सले हकप्रद निश्कासन गर्ने, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं– प्रोग्रेशिभ फाइनान्सले हकप्रद सेयर  निश्कासन गर्ने भएको छ । फाइनान्सले कुल सेयर संख्याको २८१ प्रतिशत  अर्थात (विद्यमान १ कित्ता साधारण सेयर बराबर २.८१ कित्ता साधारण सेयर) हकप्रद सेयर निश्कासन गर्ने भएको हो ।

यसका लागि असार २२ गते बसेको संचालक समितिले साउन २३ गते बुक क्लोजको मिति तय गरेको छ । साउन २२ गतेसम्मको सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

5b42fed553a99.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको