Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा बैंकको १२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आइतबार, १७ असार २०७५, ०९ : ३६ मा प्रकाशित

कामना सेवा बैंकको १२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं – कामना सेवा विकास बैकले प्रस्ताव गरेको ५.५० प्रतिशत बोनस सेयर र ६.५० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन रहेको छ ।

बैंकले नगद लाभांश र बोनस सेयर सहित विविध प्रस्ताव पारित गर्न असार ३२ गते एघारौं वार्षिक साधारणसभाको आयोजना गरेको छ ।

बैंकले साधारणसभा प्रायोजनका लागि असार १८ देखि बुक क्लोज गर्ने भएकाले आइतवार (असार १७) सम्म सेयर स्वामित्व कायम भएका सदस्यहरुले मात्र सभामा सहभागी भई लाभांशको हकदार हुनेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको