Like us!
Follow us!
Connect us!
Watch us!

गुँरास लाईफद्धारा दावीभुक्तानी १३ लाख हस्तान्तरण

सोमबार, ११ असार २०७५, १७ : ०४ मा प्रकाशित

गुँरास लाईफद्धारा दावीभुक्तानी १३ लाख हस्तान्तरण

अर्थ संसार, नुवाकोट– नुवाकोट जिल्ला समारी ७ घर भएका २२ वर्षिय बीमित डेविट तामाङको बैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ । डेविटले गुँरास लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा म्यादी जीवन बीमा गराएका थिए ।

सोमबार एक कार्यक्रम मार्फत उक्त बीमा दावी भूक्तानी रु. १३,००,०००। कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले उहाँका आमा पातली गुरुङलाई हस्तान्तरण गर्नु भएको छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको